सीद्वारा आठ वर्षपछि क्यानाडाली प्रधानमन्त्रीलाई चीन भ्रमणको आमन्त्रण

बेइजिङ- चिनियाँ राष्ट्रपति सी जिनपिङले शुक्रबार क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीलाई चीन भ्रमणका लागि निमन्त्रणा दिएका छन् । सन् २०१७ पछि दुवै देशका नेताबीचको यो पहिलो औपचारिक वार्ता हो । यो भेट जापानका नयाँ प्रधानमन्त्रीसँगको पहिलो छलफलअघि भएको हो । चीन र क्यानाडाबीचको सम्बन्ध पछिल्ला वर्षहरूमा पश्चिमी मुलुकहरूमध्ये सबैभन्दा तनावपूर्ण मानिँदै आएको छ । तर अमेरिकाका […]