इटालियन सिरी ए : लाजियोसँग युभेन्टस स्तब्ध

काठमाडौं– इटालियन सिरी ए फुटबलमा लाजियोले जित निकालेको छ । गएराति भएको खेलमा युभेन्टसलाई १–० गोलले स्तब्ध बनाउँदै लाजियो विजयी भएको हो । लाजियोका लागि टोमा बेसिकले गोल गरेका थिए । उनले खेलको नवौँ मिनेटमा गरेको गोल नै लाजियोको जितका लागि निर्णायक बनेको थियो । यो जितसँगै लाजियो आठ खेलबाट ११ अंकका साथ तालिकाको दशौँ […]