पुल नहुँदा नेप्कावासीको जोखिमको यात्रा, जनप्रतिनिधिलाई हेलिकोप्टर
५ कात्तिक, हुम्ला । चंखेली गाउँपालिका- ५ स्थित नेप्का गाउँका स्थानीयवासी टाँके भ्याली पुग्न जोखिमको यात्रा गर्न बाध्य छन् ।
टाँके भ्याली जाने बाटोमा खोलाहरू तर्नु पर्ने तर पुल नहुँदा उनीहरुले जोखिमको यात्रा गर्न बाध्य भएका …