ट्राफिक प्रहरीको अनुरोध- सामान फिर्ता गरिदिनुस्, कारबाही गर्दैनौं

फिर्ता दिँदा कारबाहीमा पर्ने डरले नल्याएको हुनसक्ने उपत्यका ट्राफिक प्रहरी कार्यालयको एसपी नरेशराज सुवेदीले जानकारी दिए।