काठमाडौं – कृषा चौलागाईंको निर्देशनमा बन्न लागेको फिल्म ‘पारस’मा नायिका जशिता गुरुङको प्रवेश भएको छ । कृषाले जशिता फिल्ममा अनुबन्ध भएको आइतबार सार्वजनिक गरेकी हुन् । जशिता नायक निखिल उप्रेतीको ओपोजिट भूमिकामा रहने चर्चा छ । तथापि निर्माण पक्षले यसबारे आधिकारिक जानकारी दिएको छैन । केही साताअघि फिल्ममा नायक उप्रेतीको प्रवेश भएको थियो । फिल्ममा […]