मेहेलकुना-खटाङ-घुमखहरे त्रिकोणात्मक झोलुङ्गे पुल राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा सूचीकृत

११ पुस, काठमाडौं । सरकारले मेहेलकुना-खटाङ-घुमखहरे त्रिकोणात्मक झोलुङ्गे पुललाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा सूचीकृत गरेको छ । सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलका अनुसार सुर्खेतस्थित भेरी नदीमाथि बन्ने यो पुललाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रूपमा मान्यता …