अपराध अनुसन्धान, साइबर सुरक्षा र सुरक्षित डिजिटल कारोबारमा सहयोग पुर्याएको भन्दै नेपाल प्रहरीले नेपालकै पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवालाई सम्मान गरेको छ। शान्त र सुरक्षित समाज निर्माणमा प्रहरीको कार्यलाई सहयोग पुर्याएको योगदानको कदरस्वरूप इसेवालाई कदर–पत्र प्रदान गरिएको हो। ७० औँ प्रहरी दिवस २०८२ को अवसरमा बुधबार राजधानीमा आयोजित विशेष कार्यक्रममा नेपाल प्रहरीको […]