पार्टीलाई विधि र पद्धतिमा हिँडाउन नेतृत्वमा दाबी गरेको हुँ: ईश्वर पोखरेल

नेकपा एमालेको अध्यक्ष पदका उम्मेदवार ईश्वर पोखरेलले पार्टीलाई विधि, पद्धति र सामूहिक नेतृत्वको जगमा अगाडि बढाउन आफूले नेतृत्वमा दाबी गरेको बताएका छन्।