काठमाडाैं । प्रहरीले पछिल्लो समय गत भदौ २४ गते सिंहदरबारसहित सरकारी तथा निजी सम्पत्तिमा भएको आगजनी र लुटपाटका घटनामा संलग्नहरुलाई धमाधम पक्राउ गरिरहेको छ। भदौ २३ र २४ गतेका घटना छानविन गर्न गठित आयोगले आगजनी र लुटपाटका घटनामा संलग्नहरुलाई फौजदारी अपराधमा कारबाही गर्न भनेपछि प्रहरीले निर्ममतापूर्वक पक्राउ अभियानमा लागेको हो । तर पक्राउ गरिएकाहरुमाथिको अनुसन्धान […]