लिभरकुसनमाथि पिएसजीको सानदार जित

काठमाडौँ। युरोपेली च्याम्पियन्स लिगमा पिएसजीले जर्मनी क्लब बायर लिभरकुसेनलाई ७-२ गोल अन्तरले पराजित गरेको छ। पिएसजीको जितमा डिजायर डोउले २ गोल गरेका थिए भने विलियम पाचो, केभिचा केभारतखेलिया, नुनो मेन्डिज, ओसमान डेम्बेले र भितिन्हाले एक एक गोल गरेका थिए। त्यस्तै लिभरकुसनका लागि एलेक्सिस ग्रासियाले २ गोल गरेका थिए। यो जितपछि पिएसजी यस सिजनमा अपराजित रहदै […]