खाद्य उद्योगलाई कच्चापदार्थ अभाव, केराउ-मरिच आयात खुलाउन माग

१८ मंसिर, काठमाडौं । खाद्य उद्योगलाई कच्चापदार्थ अभाव भएसँगै उद्योगीले केराउ-मरिच आयात खुलाउन माग गरेका छन् । नेपालमा बिक्री प्रयोजनका लागि यी वस्तु आयातमा रोक लगाइएको छ । सरकारले हरेक वर्ष राजपत्रमा प्रकाशित गर्दै निश्चित कोटा …