स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा : यस्ता छन् ७ प्रदेशले हासिल गरेको भनिएका मुख्य उपलब्धिहरू

सातै स्वास्थ्य हेर्ने प्रदेश मन्त्रालयहरूले आफ्ना प्रदेशस्तरीय समीक्षा सम्पन्न गर्दै वार्षिक प्रगति तथा नयाँ कार्यक्रमहरू सार्वजनिक गरेका छन्। नेशनल ज्वाइन्ट एन्युल रिभ्यु २०२५ मा प्रस्तुत मुख्य उपलब्धी यसप्रकार छन्।