काठमाडौं । साताकाे दाेस्राे दिन सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन प्रतितोलाका एक हजार नौ सय रूपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूची अनुसार सोमबार सुन प्रतितोला दुई लाख ४२ हजार ७ सय रूपैयाँमा कारोबार भएको छ। आइतबार सुन प्रतितोला दुई लाख ४४ हजार ६ सय […]