बोपाराले ब्याटिङ सम्हाल्दा चितवनले लुम्बिनीलाई दियो १४३ रनको लक्ष्य

हकाठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको खेलमा चितवनका राइनोजका रवि बोपाराले ब्याटिङ सम्हाल्दा लुम्बिनी लायन्सले १ सय ४३ रनको लक्ष्य पाएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हो चितवनले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १४२ रन बनाएको हो । ओपरनसहित सुरुवाती तीन ब्याटरलाई सस्तैमा गुमाउँदा […]