बुद्धको सन्देश विश्वका लागि सान्दर्भिक : बाबुराम भट्टराई

काठमाडौं– नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले बुद्धले दिनुभएको सत्य, अहिंसा, करुणा र मध्यमार्गको मार्गदर्शन विश्व र नेपालजस्ता बहुसांस्कृतिक, बहुभाषिक र बहुधार्मिक समाजका लागि अझ सान्दर्भिक र प्रेरणादायी रहेको उल्लेख गरेका छन् ।  गौतम बुद्धको जयन्तीको अवसरमा आज शुभकामना दिँदै अध्यक्ष भट्टराईले भनेका छन्, ‘२०७८औँ बुद्ध जयन्तीको अवसरमा गौतम बुद्धप्रति […]