सप्तरीमा जेनजी समुहले लगाएको ताला प्रशासनले खोलेपछि विरोध प्रर्दशन

RajdhaniDaily.com | सप्तरी । यहाँ स्थित खानेपानी संस्थान शाखा कार्यालयमा दुई दिन अघि जेनजी समुहका अगुवाहरुद्वारा लगाइएको ताल्चा स्थानीय प्रशासनले मंगलवार फुटाई दिएका छन । -