काठमाडौं। नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहालले राष्ट्र गम्भीर संकटमा परेको भन्दै अहिलेको समय “साम्राज्यवाद र समाजवादी क्रान्तिबीचको टक्करको चरण” भएको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार दिउँसो आयोजित सहिद प्रतिष्ठान नेपालको साधारण सभामा उनले शान्तिप्रक्रियाका बाँकी काम टुंग्याउने जिम्मेवारी अझै अधुरो रहेको उल्लेख गर्दै त्यसका लागि सरकारमा हुँदा प्रयास र […]