२ कात्तिक, काठमाडौं । नेकपमा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नेतृत्वमा को हुनुपर्छ वा को हुनुहुँदैन भन्ने अधिकार पार्टी सदस्यहरूलाई मात्रै रहेको बताएका छन् ।
माओवादी केन्द्र ललितपुर महानगरपालिका समितिको आयोजनामा आज महालक्ष्मीस्थानमा आयोजित …