समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका ४ पदाधिकारीले बुझाए स्पष्टीकरण

१७ मंसिर, काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका पदाधिकारीमध्ये चार जनाले स्पष्टीकरण बुझाएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार मंगलबारसम्म अध्यक्ष र तीन सदस्यले स्पष्टीकरण बुझाएका हुन् । समितिले प्रभावकारी रूपमा काम गर्न …