बंगलादेशमा जेन-जी पत्तासाफ, नेपालमा के होला ?

काठमाडौं- बंगलादेशको चुनावमा जेन-जी नेतृत्व पत्तासाप भएको छ । सन् २०२४ को हिंसात्मक विद्यार्थी आन्दोलनको जगमा जन्मिएको ‘नेशनल सिटीजन पार्टी’ ले लज्जास्पद हार व्यहोरेको हो । बहुमत ल्याउने अपेक्षा गरिएको पार्टीले अहिलेसम्म ६ स्थानमा मात्रै जीत हासिल गरेको छ । २०० सीट जित्ने दाबी गरे पनि मतपरिणाम सोचेभन्दा फरक आएको छ । डेढ वर्षअघि भूतपूर्व […]