शशांक कोइरालाले पाएनन् टिकट, गजेन्द्र आले कांग्रेसका उम्मेदवार

नेपाली कांग्रेसका पूर्व महामन्त्री शंशाक कोइराला विजयी भएको नवलपुर-१ निर्वाचन क्षेत्रबाट गजेन्द्र आलेले टिकट पाएका छन्।