बाढीले क्षति पुर्‍याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

हाल गाउँपालिकाको १० लाख बजेटबाट पुनर्निर्माण थालिएको कार्यालयका प्रवक्ता एवं वडा नं १ का वडाध्यक्ष मधुसुधन तिमल्सिनाले जानकारी दिए।