निर्वाचनको मिति सार्ने दुस्साहस नगर्नुहोस्, हामी चुप लागेर बस्ने छैनौँ: प्रचण्ड

RajdhaniDaily.com | काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचनको मिति सार्ने दुःशाहस नगर्न सरकारलाई चेतावनी दिएका छन् । -