सुँन–चाँदी दुवैको मूल्य बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सुचीअनुसार शुक्रबार स्थानीय बजारमा सुन प्रतितोला दुई लाख ३८ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।