हलिउड अभिनेत्री जुन लकहार्टको १०० वर्ष उमेरमा निधन

RajdhaniDaily.com | लस एन्जलस । हलिउडकी लोकप्रिय अभिनेत्री जुन लकहार्टको १०० वर्षको उमेरमा क्यालिफोर्नियाको शान्ता मानिकामा रहेको आफ्नो घरमा गए राती निधन भएको छ । बुढ्यौलीका -