न्युयोर्क सिटीमा अग्रिम मतदान सुरु, नाम दर्ता र हुलाकबाट मतपत्र अनुरोधको अन्तिम दिन आजै

न्युयोर्क सिटीका बासिन्दाहरुले आजदेखि आइतबार, नोभेम्बर २ सम्म अग्रिम मतदान गर्न सक्नेछन् । चुनावको मुख्य दिन मङ्गलबार नोभेम्बर ४ हो । यसपटक न्युयोर्क सिटीका बासिन्दाहरुले निर्वाचनमार्फत नयाँ मेयरको छनोट गर्नेछन् । मेयरका मुख्य उम्मेदवारहरू जोहरान मामदानी, एन्ड्रयू कुमो र कर्टिस स्लिवा रहेका छन् । त्यो बाहेक न्युयोर्कवासीहरूले सिटी काउन्सिल, पब्लिक एड्भोकेट र म्यानहट्टन डिस्ट्रिक्ट एटोर्नी […]