अब एमाले पनि नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुनुपर्छ: खनाल

नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनाल नेकपा एमालेलाई नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुन आग्रह गरेका छन् ।