यी प्रदेशका पहाडी भूभागमा आज हल्का वर्षाको सम्भावना

कोशी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति देशभर मौसम मुख्यतया सफा रहने छ।