Use App
Read now
(current)
Download
setopati.com
3 घण्टा पहिले
आज र भोलि यी स्थानमा वर्षा र हिमपातको सम्भावना
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मंगलबार (आज) र बुधबार (भोलि) सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा मध्यम हिमपात/वर्षाको सम्भावना रहेको जानकारी दिएको छ।
पूर्ण विवरण