काठमाडौं ।सञ्चारमन्त्री जगदीश खरेलले सिंगो देश निर्वाचनमा होमिएको दाबी गर्नुभएको छ । ठूला राजनीतिक दलले निर्वाचनको वातावरण बनाउन नसकेको भन्दै सरकारको आलोचना गरिरहेका बेला सञ्चार मन्त्रीले यस्तो दाबी गर्नुभएको हो । आज सिंहदरबारमा आफूले सय दिनमा सम्पादन गरेका कामबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उहाँले सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री खरेलले राजनीतिक दल, निर्वाचन आयोग, […]