बहिनीको बिहेका लागि जसले उत्खनन् गरे हीरा, २० दिनमै चम्कियो भाग्य

काठमाडौं। ‘एक दाजुले आफ्नी बहिनीको लागि के–के गर्न सक्छ ?’ मध्य प्रदेशको पन्ना जिल्लामा बस्ने दुई साथीहरु– साजिद मोहम्मद र सतीश खतिकको कथा यही प्रश्नबाट शुरू हुन्छ। डिसेम्बर ९ को चिसो बिहान, पन्नाको डायमण्ड कार्यालयमा त्यति …