निर्वाचन आचारसंहिताले रोकियो लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन

काठमाडौं । निर्वाचन आचारसंहितालाई कारण देखाउँदै राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौं राष्ट्रिय महाधिवेशन स्थगित गरिएको छ । प्रतिष्ठानले मंगलबार विज्ञप्ति जारी गर्दै फागुन १, २ र ३ गते हुने भनिएको महाधिवेशन नहुने जनाएको हो …