देश ब्ल्याक लिस्टतिर जाने खतरा बढ्यो : सांसद भट्टराई

१३ माघ, काठमाडौं । नेकपा एमालेका सांसद गोपाल भट्टराईले सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको संगठित अपराध र सम्पती शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिन गरेको निर्णयप्रति आपत्ति जनाएका छन् । मंगलबार बसेको राष्ट्रिय सभाको …