मौद्रिक नीतिका ६ बुँदा– जसले ल्याउनसक्छ सेयर बजारमा उत्साह

२७ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीति सेयर बजारका लागि अनुकूल देखिएको छ । नेपालको सन्दर्भमा मौद्रिक नीतिले सेयर बजारलाई प्रत्यक्ष रूपमा प्रभाव पार्दै आएको छ । सेयर बजारले विगतमा मौद्रिक …