भिभो एक्स–२००टी स्मार्टफोन सार्वजनिक हुँदै

फोनमा तीन वटा क्यामरा जडान गरिएको छ। जसमा मुख्य, टेलिफोटो र अल्ट्रावाइड तीनवटै लेन्स ५० मेगापिक्सलको छ।