फ्रान्सद्वारा विद्युत् निर्यातमा पुनः नयाँ कीर्तिमान

पेरिस । फ्रान्सले सन् २०२५ मा लगातार दोस्रो वर्ष विद्युत् निर्यातको नयाँ कीर्तिमान कायम गरेको छ । यो तथ्य देशको विद्युत् प्रसारण प्रणाली सञ्चालन गर्ने संस्था आरटीईले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनअनुसार, फ्रान्सले सन् २०२५ मा कुल ९२ टेरावाट–घण्टा विद्युत् निर्यात गरेको छ, जुन सन् २०२४ को ८९ टेरावाट–घण्टाभन्दा बढी हो […]