झारा टार्ने शैली काम नगर्नूहोला : कृषिमन्त्री पटेल

जनकपुर। मधेस प्रदेशका नवनियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री श्यामप्रसाद पटेलले झारा टार्ने शैलीमा काम नगर्न मन्त्रालयका कर्मचारीहरूलाई निर्देशन दिएका छन्। शपथग्रहणपछि पदवहालीका क्रममा उनले मातहतका कर्मचारीलाई भाषण होइन काम गर्न जरुरी रहेको बताएका थिए। उनले निर्देशनका क्रममा भने‚ “किसानको समस्या धेरै छ, मलदेखि सिचाइँसम्मको समस्या छ।” त्यसैले यो सबै समस्या निराकरण हुने गरी मधेस […]