तपाईंको आजको राशिफल कस्तो छ?

काठमाडौं। आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार सन् २०२५ डिसेम्बर २४ तारिख। पौष शुक्ल पक्षको चतुर्थी तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। मेष: आज आत्मविश्वास बढ्ने दिन हो। काममा नयाँ जिम्मेवारी आउन सक्छ। आर्थिक पक्ष सामान्य रहनेछ। घरपरिवारसँगको सम्बन्ध राम्रो हुनेछ। स्वास्थ्यमा हल्का थकान […]