एमालेकाे महासचिवमा पराजित पाण्डे केन्द्रीय सदस्य पनि पराजित

काठमाडौं । नेकपा एमालेको महासचिवमा पराजित भएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित हुनुभएकाे छ। एघारौं महाधिवेशनको नयाँ नेतृत्व चयनका लागि भएको मतदानकाे सम्पन्न मतपरिणाममा पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित भएका हुन् । उहाँ महासचिवमा शंकर पोखरेलसँग पराजित हुनुभएकाे थियाे। त्यस्तै, पदाधीकारीमा लडेका अन्य दुई जना पनि केन्द्रीय सदस्यमा पराजित भएका छन्। उपाध्यक्षमा लडेका गुरुप्रसाद […]