साकेलामा सुरु भयो अनलाइन नागरिकता सिफारिस

खोटाङको साकेला गाउँपालिकाले नेपाली नागरिकताको सिफारिसको काममा अनलाईन प्रणाली सुरु गरेको छ ।