काठमाडौं । आगामी निर्वाचनको वातावरण प्रयास स्वरुप बुधबार बालुवाटारमा बसेको त्रिपक्षीय बैठकमा सहभागी हुन पाउनुपर्ने माग गर्दै जेनजीको एक समूहले बालुवाटार बाहिर धर्ना दिइरहेको छ । बुधबार अपराह्नदेखि सरकार, राजनीति दल र जेनजी प्रतिनिधिबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बैठक बसिरहेको हो । त्रिपक्षीय बैठकमा जेनजीको तर्फबाट १३ जना प्रतिनिधि सहभागी छन् । तर जेनजीकै एक […]