नेपाली क्रिकेट खेलाडीको तस्बिर राखेर बनाइयो कालीपूजा पण्डाल

झापास्थित भद्रपुर–६ मा नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरूको तस्बिर राखेर आकर्षक कालीपूजा पण्डाल निर्माण गरिएको छ।