प्रतिनिधिसभा विघटन असंवैधानिक : नेकपा एमाले

काठमाडौँ। नेकपा (एमाले) ले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै त्यसप्रति असहमति जनाएको छ। शनिबार विज्ञप्ति निकाल्दै पार्टी महासचिव शंकर पोखरेलले राष्ट्रपति रामचन्द्र पौडेलबाट शुक्रबार गरिएको प्रतिनिधि सभा विघटन घोषणाको संवैधानिक वैधता नरहेकोमा पार्टी स्पष्ट रहेको बताएका हुन्। ‘विगतमा कुनै पनि परिस्थितिमा प्रधानमन्त्रीबाट प्रतिनिधिसभा विघटन गरी नयाँ जनादेशको लागि मार्ग प्रशस्त गर्ने मुद्दा असंवैधानिक हुने निर्णय स्वयम् […]