फेरि तीन लाख माथि उक्लियो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

बिहीबार प्रतितोला चार हजार दुई सय रूपैयाँ घटेको सुनको भाउ आज तोलामा नौ हजार पाँच सय रूपैयाँ बढेको हो।