विघटित प्रतिनिधि सभा पुनःस्थापना हुने सम्भावना छः सभामुख घिमिरे

काठमडाैं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले विघटित प्रतिनिधि सभा पुन:स्थापनाको सम्भावना रहेको बताउनुभएको छ ।संसद विघटन सम्बन्धि मुद्दा सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा रहेका बेला उहाँले अदालतबाट पुन:स्थापना हुने सम्भावना रहेको बताउनु भएको हो । मंगलबार झापा क्षेत्र नम्बर २ मा आयोजित अन्तत्र्रिmया कार्यक्रममा बोल्दै सभामुख घिमिरेले संसद भंग गरेर संविधानलाई जबरजस्त लिक बाहिर पुर्‍याउने […]