'दैनिकी' ल्याउनुस्, हुँदैन केलाउने–पखाल्ने झन्झट!

'भान्सामा कहाँ राख्ने, कहिले पानी आउला वा चिसोमा धेरैबेर कसरी पखाल्ने भन्ने चिन्ता हुँदैन। अनि बजारमा चलेकै भाउमा पाइन्छ।'