दल दर्ताका लागि आज अन्तिम दिन, ८० वटा भैसके

अहिलेसम्म निर्वाचन आयोगमा कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टीसहित ८० वटा दल दर्ता भइसकेका छन्। दल दर्ताका लागि आज अन्तिम दिन तोकिएको छ।