हङकङ- हङकङको ताइ पोस्थित वाङ फुक कोर्टमा भएको भीषण आगलागीबाट मृत्यु संख्या १२८ पुगेको छ। शुक्रबार दिउँसोसम्म घटनासम्बन्धी अनुसन्धानका क्रममा दुईजना परामर्शदाता निर्देशक पक्राउ परेका छन् । यस प्रकरणमा पक्राउ परेकाको संख्या पनि पाँच पुगेको छ। स्वतन्त्र भ्रष्टाचार निरीक्षण आयोग (आईसीएसी) ले शुक्रबार विल पावर आर्किटेक्ट्स कम्पनीका दुई निर्देशकलाई पक्राउ गरेको हो। यो कम्पनी वाङ […]