सञ्चारमन्त्री खरेल भन्छन् : निर्वाचनको वातावरण बनिसकेको छ

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गतेका लागि घोषित निर्वाचनको वातावरण बनिसकेको बताएका छन्।