डक्टर स्ट्रेन्ज समीक्षा : सुपरहिरोको म्याडनेस

काठमाडौँ– मार्भल सिनेम्याटिक युनिभर्सको आफ्नै विशेषता छ ।  यहाँ सुपर हिरो छन्, भिलेन पनि छन् । यो संसारमा रमाउने दर्शकका खास हिरो र भिलेन छन् । यो संसार यत्तिकै भने बनेको होइन । बाल्यकालमै कमिक बुक्समा देखिने पात्रलाई ठुलो भएपछि फिल्ममा पाउँदा मार्भलको सिनेम्याटिक युनिभर्सका दर्शक बढिरहेका छन् । फिल्ममा डिजिटल प्रविधिको विकास क्रमसँगै उदाएका […]